Rule 9
एकै पटक सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न सकिने
एउटै परियोजनासंँग सम्बन्धित विद्युतको उत्पादन, प्रसारण वा वितरणको सर्वेक्षण गर्न चाहने कुनै व्यक्ति वा सङ्गठित संस्थाले नियम ४, ५ वा ६ बमोजिमका सबै विवरणहरु खुलाई एकै पटक दरखास्त दिएमा विद्युतको उत्पादन, प्रसारण वा वितरणको सर्वेक्षणका लागि नियम ८ बमोजिम एकै पटक अनुमतिपत्र दिन सकिनेछ ।